नेताका कुरा > जनप्रतिनिधिका कुरा

धरहराको पार्किङ खोलिएको विषयमा मन्त्री गुरुङ भन्छिन्,–‘अक्सिजन नपुगेर कसैको मृत्यु भयो भने क्षति कसले ब्यहोने....

माघ २२, २०८०

काठमाडौँ महानगरका प्रमुख बालेन साहले धरहराको बेसमेन्टमा पार्किङ खुला गरेको विषयमा शहरी विकासमन्त्री सीता गुरुङले आपत्ति जनाएकी छिन्

काठमाडौँमा जोडियो एक हजार बढी स्मार्ट लाइट

माघ २२, २०८०

फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।

उपनिर्वाचन हुने २३ ठाउँका लागि नयाँ मतदाता नामावली दर्ता खुल्याे

माघ २२, २०८०

विभिन्न कारण रिक्त रहेका २३ स्थानमा हुने उपनिर्वाचनका लागि मतदाताले नामवाली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

शहरी विकास मन्त्रालयले बालेनलाई पठाएको पत्रमा के छ ?( पत्रसहित)

माघ २२, २०८०

बालेन भन्छन् 'ओलीलाई पत्र लेख्नु '

बालेन भन्छन् 'ओलीलाई पत्र लेख्नु '

सङ्घीय संसद्को अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

माघ २१, २०८०

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताएका छन् । साथै उनले भोलि (माघ २२)देखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा....

आलोकनगरमा बनेका अवैध संरचनामा महानगरले चलायो डोजर (फोटो फिचर)

माघ २१, २०८०

महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि महानगरले डोजर चलाएको छ ।

मेलम्चीमा रास्वपाको रित्ताे गाग्री बोकेर दबाब यात्रा (फोटो फिचर)

माघ २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरु गरेको छ।

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’, सिन्धुपाल्चोकको मेल्मचीबाट LIVE

माघ २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरु गरेको छ। अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गरेका हुन् ।

लोकप्रिय