सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी)को राहदानी रद्द गर्न अदालतले आदेश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतको फोटो....
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका....
गृह प्रशासन र महान्यायाधिवक्ताको कार्यालयमार्फत् कानुनी प्रक्रियामा दलीय छाया र....
माघे सङ्क्रान्तिको अवसरका धादिङको निलकण्ठ-५, फ्याक्सेमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएकाे छ। स्थानीय चमेरे गुफा संरक्षण समाजको आयोजनामा भएकाे प्रतियाेगितामा....
वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका सन्देश चुनाराले बजारको एक पसलमा पत्रिका पढ्ने....
मन्त्रालयको स्पष्टीकरणमा कुलमानको जवाफ ‘मलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो,अरुलाई हटाउने....
सर्वोच्च अदालतले सहकारीबाट ऋण प्रवाह गर्ने जिम्मेवारीमा नभएको तर सहकारीबाट....
सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
‘कार्यालय नै खाली गरेर सरकारी वकिल....
सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी)को राहदानी रद्द गर्न अदालतले आदेश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सवै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन् ।
गृह प्रशासन र महान्यायाधिवक्ताको कार्यालयमार्फत् कानुनी प्रक्रियामा दलीय छाया र विधिको चरम राजनीतिकरण गर्दै सहकारी ठगीमा आफू निकटलाई जोगाउने र विपक्षीहरुमाथि प्रतिशोधपूर्ण र पूर्वाग्रही तवरले अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाइएको छ ।
शुक्रबार प्रतिपक्षीहरुको बैठकपछि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलन क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे आफूहरु विषेश अधिवेशन माग गर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र सहितका दलहरुको बैठक सकिएको छ । बैठकपछि प्रतिपक्षदलहरुले ५ बुँदे साझा धारण सार्वजनिक गरेका छन् ।
संसद्लाई प्रभावकारी बनाउने र संसदीय क प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।
बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबहाक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल लगायतका नेताहरु उपस्थित भएका छन् ।
“विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवद्र्धन गर्ने गरेको पाइएको छ”,
माधब कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निकट प्रेस सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष निष्काशित गरेको छ ।