सबै कुरा > विशेष

'सिचुवानको जहाज र हिँउबिनाको उराठिलो माछापुच्छ्रे'को तस्बिरले बोलेको दुःखदायी कथा

पुस १३, २०८१

प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेकी थिइन् ।

मासु र मदिरा नचल्ने लिम्बु समुदायकाे माङ्सेबुङ गाउँ

पुस १०, २०८१

लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ ।

काठमाडौँमा मनाइयो ज्यापु दिवस तथा यःमरि पुन्हि (तस्बिरहरु)

मंसिर ३०, २०८१

आजका दिन नेवार समुदायले चामलको पिठो, खुवा र चाकुबाट यःमरि बनाइ खाने गर्छन् । नेवार समुदायले यो पर्वमा काठमाडौँका विभिन्न ठाउँमा यःमरिको प्रतिमा बनाई पूजा गर्छन् ।

किरात समुदायले आज उधौली पर्व मनाउँदै

मंसिर ३०, २०८१

आज उधौली पर्व मनाउँदै किरात समुदाय

आज उधौली पर्व मनाउँदै किरात समुदाय

सिरियामा असद पतनको कारण के थियो ?

मंसिर २४, २०८१

सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल-असदलाई आइतबार अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन् ।

जसले एनपीएलको ट्रफीमा राखेको ढुंगा कालापत्थरबाट ल्याए (भिडियाे)

मंसिर १८, २०८१

नेपालकै पहिलो क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी गत साता धराहराबाट सार्वजनिक गरियो ।

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

कार्तिक १८, २०८१

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ

कार्तिक ७, २०८१

सरसफाइ टोलीले पदयात्री र पथप्रर्दशकसँग फोहरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम गरेको थियो । अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहर राख्ने घर भरिएको छ ।

चीनको सिसापाङमामा नेपालको झण्डा फहराउने दावा याङ्जुम (भिडियाे)

आश्विन २९, २०८१

उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन्।

लोकप्रिय