नेताका कुरा > जनप्रतिनिधिका कुरा

'सुरक्षित छैन भनेर देश छोड्ने दिन अन्त्य गर्न सबै लागौँ' -उपप्रधान एवम् गृह मन्त्री लामिछाने

फाल्गुन २३, २०८०

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशमा शान्ति सुरक्षाको प्रत्याभूति कायम गरिनु आफ्नो काम भएको बताएका छन् ।

रवि लामिछाने : विश्व रेकर्ड होल्डर पत्रकारदेखि दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भएका छन् । पत्रकारिता हुँदै राजनीतिमा प्रवेश गरेका लामिछानेले १५ महिनामा दोस्रो पटक देशको उपप्रधान एवम् गृह सम्हाल्न पुगेका....

विख्यात अमेरिकी विश्वविद्यालयबाट दिक्षित शिक्षामन्त्री सुमना

फाल्गुन २३, २०८०

सुमना श्रेष्ठ संघीय संसद् अन्तर्गत दोश्रो प्रतिनिधिसभाकी सदस्य हुन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् ।

प्रधानमन्त्री हुन्छु भनेको २९ औँ दिनमा मन्त्री बनेका बिराज

फाल्गुन २३, २०८०

‘सभामुख महोदय भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री मात्र होईन अब भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि थप समय मिलाउनु प¥यो’ आफूलाई समय कम भएको भन्दै श्रेष्ठले यत्ति बोलेपछि सिंङ्गो संसदमा हाँसो फैलियो....

नवनियुक्त ३ उपप्रधानसहित १६ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

फाल्गुन २३, २०८०

नयाँ गठबन्धनका १६ मन्त्रीहरुले आज पद तथा गोनियताको सपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सफल ग्रहण गराएका हुन् ।

यी हुन् माओवादीबाट मन्त्री बन्नेहरु

फाल्गुन २३, २०८०

नेकपा माओवादी केन्द्रका तर्फबाट ५ जना मन्त्रीहरु सरकारमा जाने भएका छन् ।

रास्वपालाई उपप्रधानसहित ३ मन्त्री र एक राज्य मन्त्री

फाल्गुन २३, २०८०

प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाल्गुन २३, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलबिच बैठक जारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,शपथ आजै गराउने तयारी

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।