नेताका कुरा > जनप्रतिनिधिका कुरा

रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

चैत्र ५, २०८०

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्....

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन : पार्टी परित्याग गरेको एक दिनमै दिपक मनाङेले पाए मन्त्रालयको जिम्मेवारी

चैत्र ५, २०८०

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

‘प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती हुन्छ, चलखेल गरे निर्मम व्यवहार हुन्छ’ – गृहमन्त्री लामिछाने

चैत्र ४, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण गरिने बताएका छन् । त्यस्तै उनले प्रहरीको गैर–व्यवसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने पनि बताएका छन्....

मेयर सिंहलाई कारबाही माग गर्दै वीरगंजमा दोस्रो दिन पनि प्रदर्शन

चैत्र ४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै दोस्रो दिन पनि वीरगंजमा विरोध प्रदर्शन भएको छ ।

विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्नू, असल नियत राखेपछि डराउनु पर्दैन : बालेन

चैत्र ४, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरुलाई विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन्।

मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको छैन : अर्थमन्त्री पुन

चैत्र ४, २०८०

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको बताएका छन् ।

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयरमाथि कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन

चैत्र ४, २०८०

नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई तत्काल कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

नियुक्ति, बढुवा, सरुवा वा छात्रवृत्तिका लागि मन्त्रालयको नाम लिएर बार्गेनिङ् गरेमा निर्ममतापूर्वक कारबाही गर्छौँ :....

चैत्र ४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा अनुचित बढुवा सा नियुक्तिका लागि पावर लगाउन खोज्नेलाई कारबाही हुने बताएकी छिन् ।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

चैत्र ४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

लोकप्रिय