पैसाका कुरा

वैदेशिक अध्ययनमा जाने विद्यार्थीबाट ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड रुपैयाँ बाहिरियो

माघ ४, २०८१

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय ४७ अर्ब ४१ करोड रहेको छ....

७ अङ्कले घट्यो नेप्से परिसूचक

माघ ३, २०८१

धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सात दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।

रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक

माघ ३, २०८१

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ ।

१२ सयले बढ्यो सुनकाे मूल्य

माघ ३, २०८१

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढेको हो ।

चरम आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट उद्योग, तीनमहिनादेखि उत्पादन बन्द

माघ ३, २०८१

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको....

सरकारले बढायो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

माघ २, २०८१

सरकारले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले वृद्धि गरिएको....

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

माघ २, २०८१

आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ८२ करोड ४९....

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

माघ २, २०८१

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम....

सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक

माघ १, २०८१

“बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यलाई ऋण लगानी गर्न सक्नेछैनन् । संस्थाले प्रति सदस्य प्राथमिक पुँजीकोषको अधिकतम १५ प्रतिशतभन्दा बढी रकम ऋण....

लोकप्रिय