नेताका कुरा > जनप्रतिनिधिका कुरा

विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छः डा वाग्ले

चैत्र १, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

चैत्र १, २०८०

लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।

जलवायुजन्य जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री

चैत्र १, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पनि पाए विश्वासको मत

फाल्गुन ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक विश्वासको मत पाएका छन् । सङ्घीय संसद् सचिवालयको आजको बैठकमा उनले विश्वासको मत पाएका हुन् ।

राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो :चित्रबहादुर केसी

फाल्गुन ३०, २०८०

उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।

रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको थियोः स्वर्णिम वाग्ले

फाल्गुन ३०, २०८०

रास्वपा सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

कांग्रेस आफ्नो प्रतिवेदन देश र समयलाई बुझेर लेख्छ, कम्युनिष्ट पार्टीको अध्यक्षलाई सोधेर हाेइन : विश्वप्रकाश....

फाल्गुन ३०, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोडदिएका छन् ।

रेशमले रञ्जितालाई भने:'मैले तिमीलाई सम्झाउन सकिन प्रिय,लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो'

फाल्गुन ३०, २०८०

नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद बारे सार्वजनिक गरेका छन् ।

लोकप्रिय