प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता गठबन्धन दुर्घटनामा नपर्ने दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धन लेनदेन र स्वार्थका लागि नबनेको प्रष्ट्याए ।

निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचा, प्रतिज्ञाहरुलाई वेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उनले बताए ।