नेताका कुरा > जनप्रतिनिधिका कुरा

धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री ओली

कार्तिक २७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति गर्न नहुने बताएका छन् ।

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइयो

कार्तिक २७, २०८१

भैरहवा बिमानस्थलबाट लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ ।

आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ : एमाले महासचिव पोखरेल

कार्तिक २७, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन् ।

रास्वपा हाइकमाण्डको हिरासत छलफलः राजनीतिक प्रतिशोध बुझाउन सबै नेता कार्यकर्तालाई निर्देशन, उपनिर्वाचनबारे पनि छलफल

कार्तिक २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

कार्तिक २५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान....

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतकाे अनुमति

कार्तिक २५, २०८१

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ ।

जिउँदो रहुञ्जेल रास्वपाको सभापति रवि लामिछाने हो : उपसभापति डिपि अर्याल

कार्तिक २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहुञ्जेल राष्ट्रिय स्वतन्त्र पाटी सभापति रहने बताएका छन् ।

मानव तस्करीमा जोडिएका निवर्तमानमन्त्री अधिकारीलाई कागजात किर्तेमा अनुसन्धान हुने

लोकप्रिय