नेताका कुरा > जनप्रतिनिधिका कुरा

कर्णाली सरकारका तीन मन्त्रीले दिए राजीनामा

फाल्गुन २२, २०८०

कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिहं, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् ।

सरकारका सबै मन्त्री पदमुक्त, नयाँ मन्त्रिपरिषद् चार सदस्यीय

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् ।

डीपी अर्यालः रेष्टुरेन्ट श्रमिकदेखि मन्त्रीको रुपमा दोस्रो पटक सिंहदरबारसम्म

फाल्गुन २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाेलप्रसाद (डिपी) अर्याल दोस्रो पटक मन्त्री बनेका छन् ।

'म त म भइहालेँ, म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ' -प्रचण्ड

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।

एमालेबाट पदम र माओवादी बाट वर्षमान मन्त्री बन्दै, रास्वपा लामिछानेको नेतृत्वमा सरकारमा जाने

फाल्गुन २१, २०८०

रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

नयाँ सत्ता समीकरण: एमाले र रास्वपा इन, कांग्रेस र समाजवादी आउट

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै रहने गरि नयाँ सत्ता साझेदारी भएको छ ।

आजै नयाँ मन्त्रीहरूले सपथ लिने

फाल्गुन २१, २०८०

आजै नयाँ मन्त्रीहरूले सपथ लिने तयार भएको नेकपा एमालेको उपाध्यक्ष डा सुरेन्द्र पाण्डेले जनाएका छन् ।

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक

फाल्गुन २०, २०८०

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरु सहमति नजिक पुगेका छन् । यद्यपी यसलाई अन्तिम टुङ्गो लगाउन सरकारले केही समय मागेको छ ।

टीआरसी विधेयकमाथि छलफल गर्न प्रचण्ड, देउवा र ओलीको छुट्टाछुट्टै भेटवार्ता

फाल्गुन २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।