सबै कुरा > पूर्वाधार

चरम आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट उद्योग, तीनमहिनादेखि उत्पादन बन्द

माघ ३, २०८१

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको....

काठमाडौँका साँघुरा गल्लीमा आगो निभाउन ‘ड्राइराइजर’ जडान

माघ २, २०८१

दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनकाबीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन (तस्विरहरु)

पुस २९, २०८१

सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगाएतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए । सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सो भवन निर्माणमा भईरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका....

ट्रक व्यवसायीको आरोपः अत्याधिक भार बोक्ने भारतीय ट्रक र नियामकको लापरबाहीका कारण दुम्कीबासमा पुल भाँचियो

पुस २९, २०८१

भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ (संशोधन २०७४) लागू गरेको अवस्थामा तौलपुलले जारी गरेको प्रमाणीत कागजात लिएर हिँड्नुपर्ने व्यवस्थालाई भारतीय ट्रकले उल्लंघन गरेको महासंघको भनाइ छ । महासंघले भारतीय मालबहाक सवारी....

अझै स्तरोन्नति भएन सहीद मार्ग

पुस २९, २०८१

“सहीद मार्ग स्तरोन्नति र कालोपत्रका लागि गाउँपालिकाले पहल नगरेको होइन, तर हाम्रो मात्र प्रयासले सम्भव देखिएन”, उनले भने, “जनस्तरबाट व्यापक दबाब सिर्जना नगरेसम्म सरकारले हाम्रो आवाज सुन्ने अवस्था छैन ।”

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

पुस २७, २०८१

मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ....

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

पुस २७, २०८१

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ ।

कुलमानले घटाए विद्युत चुहावट, १२.७३ प्रतिशतमा सीमित

पुस २७, २०८१

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्‍याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको....

दुम्किबासमा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्गमा आवगमन रोकियो

पुस २६, २०८१

अत्याधिक भारतसहित आएको भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

लोकप्रिय