नेताका कुरा > नीतिका कुरा

विचाराधीन विधेयकमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति

माघ ४, २०८१

संसद्लाई प्रभावकारी बनाउने र संसदीय क प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।

प्रधानमन्त्री ओली भन्छन्ः 'फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन'

माघ ४, २०८१

“हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन् । धौवादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएका उद्योगले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत....

२ अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय

माघ ४, २०८१

उनले रु दुई अर्ब बराबरको सम्पत्ति जफतको तयारी भइरहेको बताए । पहिलो चरणमा पाँच पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिए....

अध्यादेश ल्याएर सरकारले संसदलाई पंगु बनाउने नियत देखायोः विवेकशील साझा पार्टी

माघ ४, २०८१

पार्टीले ‘दुई तिहाइ सन्निकट सरकारको अध्यादेश मोह, कुशासनको प्रतिक’ भएको दाबी गर्दै संसद् छलेर सीमित व्यक्तिहरूको स्वार्थपूर्तिकालागि बदनियतपूर्वक कानून निर्माण गरिएको आरोप लगाएको हो ।

आज पनि विपक्षी दलहरुको बैठक बस्दै

माघ ४, २०८१

बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि निर्णय सार्वजनिक गरिने जनाइएको छ । यस अघि बुधबार पनि विपक्षीदलहरुको बैठक बसेको थियो । बैठकमा सरकार स्वेच्छाचारी बन्दै गएको भन्दै आपत्ति जनाएका....

भिम रावलले मातृभूमि जागरण अभियान नेपाल नामक पार्टी खोल्ने, यस्तो छ पार्टीको अवधारणा

माघ ३, २०८१

उनले पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन संरचना कस्तो हुने भन्ने अवधारणापत्र समेत सार्वजनिक गरेका छन् । उनले भेला अनुसार समिति बन्ने र समितिमा १५ देखि २५ सदस्य रहने उल्लेख....

सांसद चौधरीविरुद्धको रिट खारेज

माघ २, २०८१

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उहाँको सांसद पद जोगिएको छ....

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

माघ २, २०८१

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी राजनीतिक दलको माग

माघ २, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो ।

लोकप्रिय