नेताका कुरा

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसको हकमा के आदेश ? यस्तो छ उच्चको आदेश (भिडियो सहित)

मंसिर १५, २०८०

नक्कली भुटानी शरणार्थाी प्रकरणमा जिल्ला अदालतको विरुद्ध परेको पुनरावेदन निवेदनमा उच्च अदालतले प्रतिवादीको संलग्नता अनुसार फरक फरक आदेश सुनाएको छ ।

बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने कि थुनामै राख्नेबारे दुई न्यायाधीशको राय बाझियो

मंसिर १५, २०८०

नक्कली भुटानी शरर्णार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको सम्बन्धमा उच्च अदालतले आदेश दिन सकेन ।

पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे लाई थुनामै राख्न उच्चको आदेश

मंसिर १५, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी तथा पूर्व गृहसचिव टेकनारायाण पाण्डे लगायतलाई थुनामै राख्न आदेश दिएको छ ।

यस्तो छ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि निर्वाचनको कार्यतालिका

मंसिर १५, २०८०

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिने भएपछि निर्वाचन आयोगले आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने भएको छ....

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

मंसिर १५, २०८०

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरवात गरिएको छ ।

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’ : कानुनमन्त्री

मंसिर १५, २०८०

नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मंसिर १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

लोकप्रिय