नेताका कुरा

नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

माघ १८, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ ।

देशका यी २१ अलपत्र आयोजनामा रास्वपाले दबाद यात्रा गर्ने (सूचीसहित)

माघ १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न २१ अलपत्र आयोजनाहरुमा दबाद यात्रा गर्ने भएको छ । आगामी माघ २१ गतेबाट देशभरका विभिन्न अलपत्र आयोजनामा दबाद यात्रा गर्ने पार्टीले जनाएको छ ।

वीरगंजका मेयरको नागरिकता किर्ते छानविन नगर्न दबाब दिन वडा अध्यक्षहरुले आन्दोलन गर्ने

माघ १७, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताको छानविन नगर्न वडा अध्यक्षहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।

हिउँदे अधिवेशनका लागि चिटिक्क पारिँदै संसद्‌का दुवै स‌दन (फोटो फिचर)

माघ १७, २०८०

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि एक अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान

माघ १७, २०८०

विसं २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।

आफ्नो नेतृत्वमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम भएको छ : प्रधानमन्त्री दाहाल

माघ १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् ।

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

माघ १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

माघ १६, २०८०

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।

लोकप्रिय