नेताका कुरा

सबै कारागारमा योग शिविर संचालन गरिने

मंसिर १२, २०८०

आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ ।

रास्वपाको उपसभापति बन्दै डा स्वर्णिम वाग्ले

मंसिर १२, २०८०

प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने भएका छन् ।

बालेनको गाँउमा रवि लामिछानेको घरदैलो

मंसिर १२, २०८०

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको छेको पारेर एक साता देखि मधेशमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सहितका नेताहरु घरदैलो गर्दै मंगलबार महोत्तरीका टोलटोलमा पुगेका छन् ।

प्रदेश प्रहरी गठन गर्न केन्द्रीय सरकारलाई दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

मंसिर १२, २०८०

प्रदेशमा प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । प्रदेश सरकार मातहत रहेको प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सरकारलाई दबाब दिन उनीहरु काठमाडौँ आएका हुन् ।

जलेश्वरमा रास्वपाको संयुक्त बैठक मंगलबार पनि जारी

मंसिर १२, २०८०

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा मंगलबार पनि जारी छ ।

सुकुम्बासी समस्या समाधान हुन्छ: प्रधानमन्त्री दाहाल

मंसिर १२, २०८०

सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ ।

रास्वपाको जलेश्वर बैठकमा सांसदहरुले बुझाउँदै एक वर्षको प्रगति विवरण

मंसिर ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सांसदहरुले एक वर्षमा आफूहरुले गरेको कामको प्रगति विवरणमाथि छलफल जारी छ ।

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

मंसिर ११, २०८०

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन् ।

के सरकार नेपालमा फेसबुक र युट्युब पनि बन्द गर्न चाहन्छ ? (भिडियाे ब्रिफिङ्)

मंसिर ११, २०८०

नेपालमा टिकटक प्रतिबन्ध भयो । कुनै दिन सरकारले टिकटक जसरी नै फेसबुक, इन्स्टाग्राम, एक्स(ट्विटर), युट्युब पनि बन्द गर्यो भने ?

लोकप्रिय