सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरु गरेको छ। अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गरेका हुन् । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरुले मेलम्चीके मुहानसम्म गाग्री बोकेर दबाब यात्रा सुरु गरेको छ । उनीहरुले २१ किलोमिटर यात्रा गग्री बोकेर गर्नेछन् ।
मंसिर ९, २०८१ आइतबार |