नेताका कुरा

एनसेलका सीईओलाई पत्र काटेर छलफलमा बोलाउन सांसद स्वर्णिम वाग्लेको माग

मंसिर २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एनसेलको खरिद बिक्री प्रकरणमा एनसेलकै सीईओलाई पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

काठमाडौँ महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई २९ गतेसम्मको अल्टिमेटम

मंसिर २०, २०८०

औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन्।

एनसेल विक्रि शंकास्पद भएको उच्चस्तरीय बैठकको निष्कर्ष

मंसिर २०, २०८०

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बोलाएको उच्चस्तरीय बैठकले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ ।

एनसेल खरिदबिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीले राखेको उच्चस्तरीय बैठक बालुवाटारमा जारी

मंसिर १९, २०८०

एनसेलको खरिदबिक्रीबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय बैठक बोलाएका छन् ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काम सोचेभन्दा ढिलाइ : केपी शर्मा ओली

मंसिर १९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका छन् ।

एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय

मंसिर १९, २०८०

नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

‘एनसेल बिक्री प्रकरणः विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’

मंसिर १९, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।

लोकप्रिय