नेताका कुरा

काठमाडौँ महानगरले स्रोतमै बर्गिकरण गरेर फोहोर उठाउने

माघ २१, २०८०

काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको....

गठबन्धनको दबाबले वीरगंजका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिनमा ढिलाइ : गगन थापा

माघ २०, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता छानबिन हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

माघ २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् ।

गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित छ : केपी ओली

माघ २०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रीत रहेको आरोप लगाएका छन् ।

उत्पादन वृद्धि र रोजगारी सृजना सरकारको प्राथमिकता : प्रधानमन्त्री दाहाल

माघ २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सृजनामा वर्तमान सरकार केन्द्रित भएको बताएका छन् ।

मेलम्चीमा रास्वपाको दबाब यात्राः रित्तो गाग्री बोकेर मुहान पुग्नेछिन् सोविता गौतम

माघ २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रब्यापी दबाब अभियान’ सिन्धुपाल्चोककाे मेलम्ची आयोजनाबाट सुरु हुने भएको छ ।

वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

माघ १९, २०८०

हुँदै नभएको छोरीलाई नागरिकता दिलाएर किर्ते गरेको भन्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मसाल जुलुस निकालेकोे छ ।

रास्वपा सांसदहरुलाई रविका चार प्रश्न र जवाफ

माघ १९, २०८०

केहि दिन अघि रास्वपाका सांसदलाई होमवर्क दिएका लामिछानेले आज सिंहदरबारस्थित संसदीय दलको बैठकमा जवाफ मागेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

लोकप्रिय