नेताका कुरा

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन सक्दैन : केपी शर्मा ओली

मंसिर ७, २०८१

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा (तस्विररु)

मंसिर ७, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी पुगेका छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध स्तुपाको पूजामा सहभागी हुन शाह लुम्बिनी पुगेका हुन् ।

एमालेमाथि चौतर्फी आक्रमण हुन थालेको छ : शंकर पोखरेल

मंसिर ७, २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् ।

दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभा (तस्विरहरु)

मंसिर ७, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबरमार्गमा जागरणसभा आयोजना गरेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत भएको हो ।....

एमालेको प्रदर्शनमा प्रधानमन्त्री ओलीले सरकारी सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग नगरून् - रास्वपा नेता....

मंसिर ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का केन्द्रिय सदस्य गणेश कार्कीले प्रधानमन्त्रीले लोकतन्त्रको मर्म विपरित काम गरेको आरोप लगाएका छन् ।

आज काठमाडौंको तीन ठाउँमा प्रदर्शन, सत्तारुढ एमालेदेखि सहकारी पीडित र दुर्गा प्रसाईंका समर्थक समेत सडकमा

मंसिर ७, २०८१

आज काठमाडौंको तीन फरक फरक ठाउँमा फरक उद्देश्यका साथ प्रदर्शन हुँदैछ । विभिन्न पक्षले शुक्रबार एकसाथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसअनुसार सुरक्षाको योजना पनि बनाएको छ।

जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

मंसिर ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रीकाे निर्देशन

मंसिर ६, २०८१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।

आर्थिक वर्षकाे पहिलाे चाैमासिकमा राजस्व सङ्कलन १७ प्रतिशतले बढ्यो

मंसिर ६, २०८१

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।

लोकप्रिय