नेताका कुरा

एनसेल सेयर खरिद बिक्री प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

माघ १५, २०८०

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

समिति बैठकमा प्रेम सुवालले आरजुलाई भने ‘बीपी कोइरालाको प्रतिष्ठान नै बेच्नुभयो ' (भिडियो सहित)

माघ १५, २०८०

सोमबार सिंहदरबारमा संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बसेको थियो ।

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

विवादित मेयरको महायज्ञमा राष्ट्रपति अतिथि !

माघ १४, २०८०

वीरगंज महानगरका विवादित मेयर राजेशमान सिंहको धार्मिक कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागिएको छ ।

‘प्रहरी मेरो साथी, किर्ते गर्ने मेयर कानुन भन्दा किन माथि ?’ (फोटो फिचर)

माघ १४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै वीरगंजमा प्रर्दशन भएको छ ।

स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्नुपर्नेमा प्रचण्डको जोड

माघ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्ति उत्पादन गरि स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको नीति

माघ १४, २०८०

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।

लोकप्रिय