नेताका कुरा

देशभर प्रभाव पर्ने गरी निर्णय गर्न कांग्रेस सभापति देउवाको निर्देशन

माघ २६, २०८०

ली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको काठमाडौँ सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् ।

विमानस्थल बनाउन भन्दा चलाउन कठिन : मन्त्री किराती

माघ २६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हाम्रो जस्तो मुलुकमा विमानस्थल बनाउन भन्दा चलाउन कठिन भएको बताएका छन् ।

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

माघ २६, २०८०

बिद्यासुन्दरको ‘स्मार्ट महानगर पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

वीरगंजका मेयरको नागरिकता किर्ते अनुसन्धान गर्न गृह मन्त्रालयको टोली वीरगंजमा

माघ २५, २०८०

वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्यीय टोली वीरगञ्ज पठाएको छ ।

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गर्न माग गर्दै प्रशासन कार्यालयमा धर्ना

माघ २४, २०८०

वीरगंज महानगरका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानवबिन गर्न सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएको छ ।

रविको गगनलाई जवाफ: बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्ने कि ?

माघ २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बेथितिको ऐना आफ्नै दल भित्र चियाएर हेर्न आग्रह गरेका छन् ।

'नागरिकता किर्ते गर्नेले दलसँग जोडिएकै कारण माफी पाउँछ ? '

माघ २४, २०८०

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली भए पनि गलत गर्दा कारबाही हुनुपर्ने बताएका छन् ।

मध्यपहाडी लोकमार्गबारे संसदमा चित्रबहादुरकाे दुखेसोः रोइकराई गर्दा पनि सरकारले सुनेन !

माघ २४, २०८०

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवंम सांसद चित्रबहादुर केसीले सरकारसँग रोइकराई गर्दा पनि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको समस्या सुनुवाई नभएको गुनासो गरेको छन् ।

लोकप्रिय