सरकारसँग न्याय माग्न भन्दै झण्डै एक महिनादेखि लघुवित्त पीडितहरूको समूह काठमाडौँमा छ । काठमाडौँ आएलगत्तै भृकुटी मण्डपमा अस्थायी संरचना बनाएर बसोबास गरेका उनीहरु त्यसपछि शिफल चौर पुगे ।

सरकराले पाँच ओटा क्याविनेट समिति गठन गरेको छ । सरकारका कामकारवाही प्रभावकारी बनाउन यस्तो समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।