काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई बर्खास्त गरेको हो ।
फाल्गुन २८, २०८० ०५:५९ मा प्रकाशित