काठमाडौँ । करिब १ महिनाअघिदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ ।
गृह मन्त्रालयमा सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको वार्तामा उक्त सहमति भएको हो । सहमति अनुसार मिटरब्याज पीडितको आन्दोलन स्थगित भएको छ । अद्यावधिक हुँदै गरेको समाचार...
फाल्गुन २८, २०८० ०८:५५ मा प्रकाशित