सबै कुरा > समाज

राजनीतिमा योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि प्रचण्डको भाइको आरोप लगाउँछन् : नारायण दाहाल

फाल्गुन २८, २०८०

सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले गरे उम्मेदवारी दर्ता

फाल्गुन २८, २०८०

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । दाहाल सत्ता गठबन्धनका उम्मेदवार हुन भने शर्मा कांग्रेसका उम्मेदवार हुन् ।

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

फाल्गुन २८, २०८०

ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।

जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन निर्देशन

फाल्गुन २८, २०८०

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

रसियाबाट उद्धार गरिदिन भारत सरकारसँग नेपाली युवाहरुको गुहार (भिडियाे सहित)

फाल्गुन २७, २०८०

रसियन सेनामा भर्ती भएका नेपाली युवहरुले उद्धारका लागि भारत सरकारसँग आग्रह गरेको भिडियो समर्वजनिक भएको छ । भिडियोमा देखिएका युवाहरुले आफ्नो नाम र ठेगाना खुलाएका छैनन् ।

वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर

फाल्गुन २७, २०८०

आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको सिधाकुराले फेला पारेको छ ।

लोकप्रिय