सबै कुरा > समाज

‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

आश्विन २, २०८०

नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा. बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए ।

राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र

आश्विन २, २०८०

ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।

भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित

आश्विन २, २०८०

भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

काँक्रो खेतीबाट मनग्य आम्दानी

आश्विन २, २०८०

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै....

बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइयो

आश्विन २, २०८०

म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ ।

मंगलबारबाट उपत्यकामा द्रुत बस चल्ने, रातो रङ पोतिएको लेनमा अरु गुड्न नपाउने

आश्विन २, २०८०

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस जहाँ पायो....

पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक राति बन्द हुने

आश्विन १, २०८०

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द....

हिरासतमा दावासँग ७० सवाल–जवाफ : वर्षमान, भिमकान्त र धिरजसँगको सम्बन्ध स्वीकार

लोकप्रिय