फाल्गुन ८, २०८०
पाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्।
फाल्गुन ७, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् ।
फाल्गुन ६, २०८०
यादवलाई नेकपा एमाले र जनमतले विश्वासकाे मत दिएन ।
राैतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ लाई छुट्टै पालिका बनाउने वडा कार्यसमितिको निर्णयलाई नगरसभाले पास गरेको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा १३ सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तर दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले बन्द गरेको टिकटक सत्तापक्षकै नेता कार्यकर्ताले चलाइरहेको बताएका छन् ।