नेताका कुरा > जनप्रतिनिधिका कुरा

विवादित मन्त्रीहरुलाई बर्खास्त गर्न एमालेको माग

फाल्गुन १३, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

शक्तिको दुरुपयोग गरी मलाई कमजोर बनाउन सक्दैनौ, प्रयास नै नगर : रवि लामिछाने

फाल्गुन १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह सक्रिय भएको बताएका छन् ।

आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छ : प्रधानमन्त्री

फाल्गुन १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन् ।

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

फाल्गुन १२, २०८०

धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

फाल्गुन १२, २०८०

नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका छन् ।

आगामी बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन सरकारलाई एमालेको माग

फाल्गुन ११, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब बस्ने बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुको बर्खास्तीका बारेमा जानकारी गराउन माग गरको छ ।

गणपुरक संख्या नपुगेको विषयमा संसदमा हङ्गामा

फाल्गुन ११, २०८०

प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुगको विषयमा हल्लाखल्ला भएको छ ।

स्वास्थ्य उपचारमा व्याप्त मोलमोलाइले जनता लुटिएः सांसद तोसिमा कार्की

फाल्गुन १०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले नागरिकको स्वास्थ्य उपचारमा भइरहेको मोलमालाई अन्त्य गर्न माग गरेकी छिन् ।