कोरिया जान पाउँ भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाहरुले सार्वजनिक यातायात तोडफोड गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

मुगुकी दलित महिला स्वास्थ्यकर्मीलाई यौन हिंसा गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।