पुस ११, २०८०
भण्डारीकी श्रीमती जानकी पाण्डेले वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा हालेकी हुन् ।
बाराको कलैया उपमहानगरपालिका–६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
पुस १०, २०८०
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा एक सय नेपाली घाइते र हराएको उजुरी आएको बताएका छन्।
नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार लगायत विषयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग गरिएको कुराकानी ।
सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।
जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्थायी आवास) निर्माण सम्पन्न भएका छन् ।
स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।