पुस १५, २०८०
पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने निर्णय
रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालको प्राङ्गणमा निर्माण भइरहेको प्रसुति गृहको भवन निर्माणमा कमसल सामग्रीको प्रयोग भइरहेको स्थानीयको आरोप छ ।
बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।
शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन गर्न उत्रिएको समयमा पक्राउ परेका ७३ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।
पुस १४, २०८०
कमजोरी भएको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइए
मृतकको शव घरसम्म सरकारले नै पुर्यादिने
छानबिन समिति नफेरिएसम्म शब नउठाउने