मुख्य कुरा

यति एयरलाइन्सको विमान दुर्घटनाको कारण 'मानवीय त्रुटि'

पुस १२, २०८०

गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणलाई लेखा समितिको निर्देशन

पुस १२, २०८०

ध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन

रविले चितवनमा भने: सहारा होस् वा बेसहारा, सम्पूर्ण सहकारीको विरुद्ध तपाईँ थाके पनि हामी लड्नेछौँ

पुस १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सम्पूर्ण बचतकर्ताको बचत फिर्ता ल्याउनका लागि हरदम लडिरहने बताएका छन ।

अराजक बन्दै धरानका मेयर हर्क साम्पाङ,कार्यकक्षमा राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो टाँसे

पुस १२, २०८०

प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टाँसेका छन्

माओवादीले गृहमन्त्री नारायणकाजीलाई फिर्ता बोलाउँदै

पुस १२, २०८०

माओवादी पार्टीपंक्तिले नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाएर पार्टीको सक्षम व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गराउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, आजै फैसला आउने सम्भावना

पुस १२, २०८०

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाले बिहिबार पनि निरन्तरता पाउने भएको छ ।

आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै

पुस १२, २०८०

यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्रि गंगा दाहाल भने पर्ने छैनन् ।

मिटरब्याजीले पीडितलाई अदालतमै कुटे, रातभर चिसो धर्ना बसेपछि मात्रै प्रहरीले उजुरी लियो

पुस १२, २०८०

उनीहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी धर्ना बसेका थिए ।