नेताका कुरा

खुल्लामञ्च मात्रै होइन टुँडिखेल पनि खुल्ला बनाउने प्रक्रियामा छौँ: बालेन शाह

फाल्गुन ३, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह(बालेन)ले खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउन लागिएको भन्ने समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पाए सफाई

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका छन् ।

माओवादीले तत्काल पार्टीकाे नाम र चुनाव चिह्न नफेर्ने

फाल्गुन ३, २०८०

नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ। चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनले उक्त निर्णय गरेको हो।

सरकारी जग्गा हडेपेको मुद्दामा दोषी ठहर माओवादी नेतानै पार्टीको विधान सम्मेलनमा

फाल्गुन ३, २०८०

झापाको सरकारी जग्गा हडपेर व्यक्तिगत सम्पत्ति बनाएको अभियोगमा अदालतले दोषी ठहर गरेका नेकपा माओवादी केन्द्रका नेता गगन पुरी पार्टीको जारी विधान सम्मेलनमा सहभागी भएका छ्न ।

लुम्बिनी गुरूयोजनामा रास्वपाको दबाब यात्रा

फाल्गुन २, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ ।

माओवादी केन्द्रको प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी

फाल्गुन २, २०८०

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ ।

निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

फाल्गुन २, २०८०

कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त भएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाएका छैनन् ।

प्रचण्ड र देउवाले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चाहेनन् : केपी ओली

फाल्गुन १, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सङ्क्रमणकालीन न्याय ट्ङ्ग्याउन नचाहेको आरोप लगाएका छन् ।

न्यूराेडमा पार्किङ हटाएको विषयमा महानगरकाे कार्यपालिका बैठकमा चर्काचर्की

फाल्गुन १, २०८०

न्यूरोडको पार्किङ सम्बन्धमा काठमाडौँ महानगरपालिकाको कार्यापालिका बैठकमा चर्काचर्की परेको छ ।

लोकप्रिय