नेताका कुरा

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

मंसिर २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।

कोप–२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री डा महतो

मंसिर २३, २०८०

वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् ।

बैंकहरु मिटरब्याजी भएको शेखर कोइरालाकाे आरोप

मंसिर २३, २०८०

नेपाली काँग्रेसकै प्रभावशाली नेता का रुपमा लिइने डा. शेखर कोइरालाले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् ।

भ्रष्टाचार नियन्त्रण लागि सरकारले गरिरहेको प्रयत्न र परिणाम अपूर्ण : प्रधानमन्त्री प्रचण्ड

मंसिर २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण लागि सरकारले गरिहेको प्रयत्न र परिणाम अपूर्ण रहेको बताएका छन् ।

दोहा २१औँ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने

मंसिर २३, २०८०

परराष्ट्रमन्त्री एनपी साउद दोहा २१औँ सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

‘दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ’ : राजेन्द्र पाण्डे

मंसिर २३, २०८०

‘संसदीय अभ्यास नबुझेका मानिसहरुले सडकमा बसेर हामी व्यवस्था बदल्छौँ, सरकार ढाल्छौँ, संविधान फेर्छौं, राजा ल्याउँछौँ भनिरहेका छन् । कसैले भनेकै भरमा सजिलै राजा ल्याउन संभव छैन ।’

एनसेल प्रकरणमा छानबिन गर्न गठित समितिले सुरु गर्यो काम

मंसिर २२, २०८०

एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।

लोकप्रिय