नेताका कुरा

एनसेल प्रकरणमा गंगा दाहाललाई लगाएको आरोपमाथि छानबिन गर्न अनेरास्ववियुको माग

मंसिर २५, २०८०

एनसेल प्रकरणमा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई लगाएको आरोपमाथि छानबिन गर्न नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले माग गरेको छ ।

सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा

मंसिर २५, २०८०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता, विपिन जोशीको रिहाई हुनेमा विश्वास

मंसिर २५, २०८०

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको प्रचण्डको औपचारिक जानकारी

मंसिर २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको जानकारी आएको बताएका छन् ।

लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल

मंसिर २५, २०८०

आगामी ९ र १० वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ।

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

मंसिर २५, २०८०

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

मंसिर २५, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए ।

संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

मंसिर २५, २०८०

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् ।

लोकप्रिय