नेताका कुरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार ! (भिडियाेसहित)

मंसिर २८, २०८०

संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।

मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली

मंसिर २८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालतमा सुनुवाई हुँदै

मंसिर २८, २०८०

नक्कली भुटानी शरर्णाथी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ ।

रास्वपालाई प्रधानमन्त्रीको ढाडस : हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ

मंसिर २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।

महानगर भन्छ, 'खुल्ला चुरोट बेच्न नपाइने तर प्याकेटनै भने बेच्न पाइने' (भिडियाेसहित)

मंसिर २७, २०८०

काठमाडौँ महानगरपालिकाले महानगर भित्र खुल्ला सुर्तिजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाएको छ तर चुरोटको हकमा भने फरक नियम छ ।

सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पोसाक र सादा पोसाकका नगरप्रहरी परिचालन गर्ने महानगरको तयारी

मंसिर २७, २०८०

काठमाडौँं महानगरपालिकाले महानगरभित्र सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि बिभिन्न चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने बताएको छ ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्रले लय समातेको अर्थमन्त्रीको दाबी

मंसिर २७, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले कार्यकाल सम्हालेपछि सरकारको निरन्तर प्रयासले पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मंसिर २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोकप्रिय