नेताका कुरा

देश विकासमा हैन एमालेको विरोधमा केन्द्रित छ गठबन्धन: केपी ओली

फाल्गुन ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् ।

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, संजालमा अफवाह फैलाइयो : प्रधानमन्त्री दाहाल

फाल्गुन ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

फाल्गुन ८, २०८०

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ ।

कांग्रसकाे महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने

फाल्गुन ८, २०८०

नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।

शान्ति सैनिकले जातीय तनाव र आतङ्कवादको खतरा सामाना गर्नुपरेको छः प्रधानमन्त्री

फाल्गुन ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बतएका छन् ।

वीरगंज झडपमा ११ प्रहरी घाइते

फाल्गुन ७, २०८०

वीरगंजमा दुईपक्षको विवादपश्चात झडप हुदाँ ११ जना प्रहरी घाइते भएका छन् ।

भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितीमा निर्भर हुन्छ : देउवा

फाल्गुन ७, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन् ।

सुरु भयाे नेपाली कांग्रेसकाे महासमिति बैठक

फाल्गुन ७, २०८०

पाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ ।

नेपाली कांग्रेसको महासमिति बैठकका लागि सजाइएको बैठकस्थल (फाेटाेफिचर)

फाल्गुन ७, २०८०

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि फागुन १० गतेसम्म चल्दै छ ।

लोकप्रिय