सबै कुरा

रविलाई आक्रमण गर्ने व्यक्ति सहकारी पीडित होइनन् : कास्की प्रहरी

पुस ८, २०८०

"रानाभाटको साथमा विवरण खुल्ने केहि पनि कागजपत्र भेटिएन ।

कान्तिपुरलाई निष्पक्ष पत्रकारिता गर्न रास्वपा सभापति लामिछानेको सुझाव

पुस ८, २०८०

शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले घटना बारे प्रष्ट्याएका हुन् ।

'म माथिकाे आक्रमण जनताको आक्रोश हो, खोया हान्नेलाई फूल दिएर घर पठाउ ' : रवि....

पुस ७, २०८०

ति सुकै प्रहार भएपनि आफू कालोसिसामा लुकेर हिड्ने नेता नभएको भन्दै लामिछानेले छाति ठुलो पारेर चोक गल्लीमा हिड्ने नेता भएको बताए ।

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

पुस ७, २०८०

निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण

पूर्व र वर्तमान प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : गगन थापा

पुस ७, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थाापाले २०४६ सालदेखि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन्।

मैले गल्ती गरे भने आयोग गठन गर्नुपर्दैन, च्याप्प समाएर लगे हुन्छ : रवि लामिछाने

पुस ७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताएका छन् ।

कोरियन भाषा परीक्षाका लागि १ लाख ४४ हजार जनाले आवेदन दिए

पुस ७, २०८०

शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

आजदेखि नारायणगढ–मुग्लिन सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द हुने

पुस ७, २०८०

आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ ।

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल

पुस ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन् ।

लोकप्रिय