सबै कुरा

एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

पुस ४, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् ।

उखु किसानलाई प्रोत्साहस्वरुप सरकारको अनुदान, न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकियो

पुस ४, २०८०

नेपाल सरकारले उखु उत्पादन किसानलाई प्रोत्साहस्वरुप अनुदान प्रदान गर्ने भएको छ ।

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् सहयोग

पुस ४, २०८०

जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ ।

रकम ठगी गरेको आरोपमा दुई मेनपावर व्यवसायी पक्राउ

पुस ४, २०८०

नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन् ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सबै जनाको नाम संसदीय समितिबाट अनुमोदन

पुस ४, २०८०

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका ६ जनाकै नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

सिंहदरबारस्थित नयाँ हलमा सुरु भयो मन्त्रीपरिषद् बैठक

पुस ४, २०८०

भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलमा पुननिर्माणपछि मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।

‘दुई सिफ्टमा काम गराएर भएपनि २८ दिनमा मेलम्चीको पानी काठमाडौँ झार्छौँ : मेलम्ची विकास समिति

पुस ४, २०८०

सरोकारवाला निकायको लापरवाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौँवासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र पानी काठमाडौँमा ल्याइसक्ने बताएको छ ।

श्रीलंकाका विदेश मन्त्री आज नेपाल आउँदै

पुस ४, २०८०

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।

चार सय किलाे गाँजासहित दुई भारतीय पक्राउ

पुस ४, २०८०

ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाई–

लोकप्रिय