सबै कुरा

नेवार समुदायमा आज यःमरी पुन्हि मनाउँदै

पुस १०, २०८०

यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

हात्ती धपाउने ड्रोन

पुस १०, २०८०

अहिले साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

पुस १०, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।

हिटर र कोइला बालेर सुत्दा पतिको मृत्यु, पत्नी बेहोस

पुस १०, २०८०

कोठामा विद्युतीय हिटर र कोइला बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ भने पत्नी बेहोस अवस्थामा फेला परेकी छिन् ।

पोखरामा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

पुस १०, २०८०

२० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु

सत्तापक्ष र प्रतिपक्षका आधारमा मात्रै विधेयक ‘पास फेल’ गर्ने हो भने सांसदको भूमिकाको अर्थ छैन....

पुस ८, २०८०

प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् ।

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

पुस ८, २०८०

पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी

बालुवाटारमा प्रधानमन्त्रीसँग ओली र देउवाको बैठक

पुस ८, २०८०

प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटर

लोकप्रिय