काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आज अन्तिम सुनुवाइ आज हुँदैछ । कुन कारणबस सुनुवाई नरोकिए काठमाडौ जिल्ला अदालतले सन्दिपको मुद्धामा आजको पेसीमा फैसला गर्ने छ । यस अघि पटक पटक पेसी तोकिए पनि विभिन्न कारण देखाउँदै मुद्दाको पेसी सर्दै आएको थियो ।
पुस ८, २०८० ०२:४७ मा प्रकाशित