सबै कुरा

बागलुङ महोत्सवको उद्धाटनका लागि राष्ट्रपति पौडेल बागलुङमा

पुस ११, २०८०

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार पुगेका छन्। बुधबार बिहान १० बजे राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ पुगेका हुन्।

आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा माेर्चामा साँझ छलफल हुने विप्लवकाे भनाई

पुस ११, २०८०

अदालतबाट पक्राउ पुर्जी जारी भएर पनि बुधबार प्रधानमन्त्री निवासमै समाजवादी मोर्चाको बैठकमा भेला भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा....

बारा प्रिन्सिपल हत्या प्रकरण : फरार सुटरमाथि गोली प्रहार गरी प्रहरीले लियो नियन्त्रणमा

पुस ११, २०८०

बाराको कलैया उपमहानगरपालिका–६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाई

पुस ११, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइले बुधबार निरन्तरता पाउने भएको छ ।

बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच छलफल

पुस ११, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच छलफल भइरहेको छ।

मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गरेका छन् ।

अब सरकारको कार्यशैली बदलिन्छ : प्रधानमन्त्री

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताएका छन् ।

८० को दशक तीव्र विकासको दशक : प्रधानमन्त्री

पुस १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रका नाममा सम्बोधन LIVE

लोकप्रिय