मुख्य कुरा

सिरक माग्दा सिरहा कारागारमा कैदीमाथि मरणासन्न कुटपिट (भिडियो सहित)

पुस २०, २०८०

सिरहा कारागारमा एक कैदीबन्दी उपर मरणासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढीमाथि गत बुधबार कुटपिट भएको हो

पशुपति क्षेत्र विकास कोषको दोहोरो चरित्र : बुढासुब्बासँग सवा कराेडमा सम्झौता तर सूचनामा आपत्ति

पुस २०, २०८०

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले ध्यानाकर्षण....

पशुपतिनाथको आरती बिक्री : यस्तो छ कोष र बुढासुब्बाबिचको सम्झौता

पुस २०, २०८०

पुशपति क्षेत्र विकास कोषले हरेक साँझ हुने गंगा आरती सहित मन्दिरभित्रको दिप प्रज्वलनको भिडिओ सर्वाधिकार ५ वर्षका लागि बुढासुब्बा डिजिटललाई बेचेको प्रमाण सिधाकुरालाई प्राप्त भएको छ ।

जनताले राजा आउ देश बचाउ भनेको सुनेको छु, देशकाे अवस्थालाई नजिकैबाट नियालीरहेको छु : ज्ञानेन्द्र....

पुस १९, २०८०

उनले मलाई आउ देश बचाउ भन्ने जनआवाज सुन्ने गरेको उल्लेख गर्दै ‘देश बनोस्, देश बचोस्’ भन्ने पुख्र्यौली भावना पोखिरहेको बताए ।

१८ लाख नक्कली नेपाली नोट सहित एकजना पक्राउ

पुस १९, २०८०

रौतहट प्रहरीले नक्कली नेपाली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।

सर्लाहीका उखु किसानले पाए अनुदानबापतको रकम

पुस १९, २०८०

सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् ।

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

पुस १९, २०८०

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।