मुख्य कुरा

अपडेट: चन्द्रागिरि दुर्घटनामा मृतक संख्या पाँच पुग्याे

पुस २८, २०८०

स्मारिका गौतमको पनि उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु

विद्युत् प्राधिकरणले ६० अर्बको आइपीओ जारी गर्दै, प्रतिकित्ता २ सय ५० रूपैयाँ

पुस २८, २०८०

प्राधिकरणको शेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता दुई सय ५० खर्च गर्नुपर्नेछ ।

प्रहरीको 'इन्ट्री' छलेर भाग्न खोज्दा गाडी राप्तीमा खस्योः हामफालेर बाँचेका यात्रु आशुतोष

पुस २८, २०८०

'ढोकामा बल गरेर हाम फाल्दा हामी पुल अड्कियौँ, गाडी राप्तीमा खस्यो'

बस दुर्घटनाका मृतकका आफन्त अस्पताल पुगे, शव पोस्टमार्टमकाे तयारी

पुस २८, २०८०

शुक्रबार राति दाङको राप्ती पुलमा भएको बस दुर्घटना मृत्यु भएकाहरूको पोस्टमार्टमकाे तयारी भएको छ ।

अपडेटः दाङ दुर्घटनामा परेका २२ घाइते, यी हुन उपचार भइरहेका अस्पताल (सूचीसहित)

पुस २८, २०८०

भएका २२ जनाको बुटवल, नेपालगंज र भालुबाङ अस्पतालमा उपचार भैरहेको छ ।

राजेशमानको उध्रिएको मुकुट !

पुस २७, २०८०

वीरगंजको राजनीतिमा उनी जति खुड्किलो र फड्को हान्दै थिए, उति नै धेरै उनको विवादास्पद छवि मौलाउँदै गयो । वडामा निर्वाचन जितेदेखि नै नगरमा पहुँच बनाएका मेयर सिंहले ठेक्का पट्टामा समेत....

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत

पुस २७, २०८०

अध्यक्षका लागि चौधरीको मात्रै उम्मेदवारी परेको थियो

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

पुस २६, २०८०

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा बनेको समितिलाई ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

रामबहादुर बम्जनलाई थुनामा पठाउन सर्लाही जिल्ला अदालतको आदेश (आदेशसहित)

पुस २६, २०८०

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश दिएकाे छ ।

लोकप्रिय