मेयरलाई कारबाही माग गर्दै प्ले कार्ड सहित नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत गृह मन्त्रालयलाई विज्ञप्ति बुझाउने कार्यक्रम तय भएको सचेत नागरिक समाज वीरगंजले जनाएको छ....

सरकारले बनाएकाे सिमितिकाे सयाेजकमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरिशचन्द्र लाल ताेकिएका छन् भने ऊर्जा र उद्योग मन्त्रालयका एक एक जना सहसचिव सदस्य रहनेछन् ।