मुख्य कुरा

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

पुस २५, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले जाहेरी दिएका छन् ।

तीनदिन देखि खोज्दा पनि अनुसूची भेटिएन: प्रजिअ भुषाल

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

पुस २५, २०८०

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

मेयर सिंहलाई कारबाही माग गर्दै वीरगंजमा प्रदर्शन (फोटोफिचर)

पुस २५, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रदर्शन भएको छ ।

नागरिकता किर्ते प्रकरणः वीरगंजका मेयर राजेशमान सिंह बिरुद्व प्रदर्शनको तयारी

पुस २५, २०८०

मेयरलाई कारबाही माग गर्दै प्ले कार्ड सहित नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत गृह मन्त्रालयलाई विज्ञप्ति बुझाउने कार्यक्रम तय भएको सचेत नागरिक समाज वीरगंजले जनाएको छ....

डेडिकेटेड र ट्रक लाइन समस्या समाधान गर्न आयोग गठन

पुस २४, २०८०

सरकारले बनाएकाे सिमितिकाे स‌याेजकमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरिशचन्द्र लाल ताेकिएका छन् भने ऊर्जा र उद्योग मन्त्रालयका एक एक जना सहसचिव सदस्य रहनेछन् ।

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ ।