नेकपा एमालेको कार्यक्रमलाई कोशी प्रदेशमा अवरोध गर्न ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लाहरुमा सडकमा रुख ढाल्ने ८ जना पहिचानवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनसेल प्रकरणमा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई लगाएको आरोपमाथि छानबिन गर्न नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले माग गरेको छ ।