नेताका कुरा

संसद खुलाउने विषयमा दलहरुबिच सहमति जुट्यो

भाद्र ६, २०८०

केही समयमा उक्त सहमतिमा हस्ताक्षर हुने छ ।

सिंहदरबारमा शिर्ष नेताहरुको बैठक सुरु, उच्चस्तरीय समितिको विषयमा छलफल

भाद्र ६, २०८०

प्रधानमन्त्री कार्यालयमा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

भाद्र ६, २०८०

सरकारले राजनीतिक परिवर्तनमा गीत संगित माध्यमबाट सहयोग पुर्याउनुभएका स्व.जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि

भाद्र ६, २०८०

मन्त्री किरातीका बाबुकोको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो ।

एमालेका अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

भाद्र ५, २०८०

ओली र राजदूत थम्पसनबीच आज बालकोटस्थित ओली निवासमा भेट भएको हो ।

छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीबाट शुल्क लिए कारवाही गरिने

भाद्र ५, २०८०

त्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ ।

शिर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु हो–रवि लामिछाने

भाद्र ५, २०८०

शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । सानो सानो कुरामा हुने यस्ता ढिलासुस्ती हामीलाई मान्य छैन ।

ललितानिवास प्रकरण नेपाल र भट्टराईको बयान बयानमै सिमित

भाद्र ५, २०८०

सीआईबीले बुझाएको राय सहितको प्रतिवेदनमा नेपाल र भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छैन ।

नेपाली कांग्रेसको पदाकिारी बैठक जारी, उच्चस्तरीय छानबिन समितिबारे छलफल

भाद्र ५, २०८०

संसद खोल्ने विषयमा दलहरु सहमति नजिक पुगेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

लोकप्रिय