नेताका कुरा

प्रधानमन्त्री स्वदेश फिर्ता (फोटोफिचर)

आश्विन १३, २०८०

संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री स्वदेश फिर्ता

आश्विन १३, २०८०

प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री स्वदेश फिर्ता

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

आश्विन १३, २०८०

नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

आश्विन १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् ।

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

आश्विन १२, २०८०

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

फुर्सदिला देखिने प्रधानमन्त्रीकाे 'होलिडे टुर', पाण्डा हेर्न छेन्दुमा

आश्विन १२, २०८०

प्रधानमन्त्री प्रचण्ड करिब दुई साता विदेश भ्रमण हुँदा नेपालमा भने शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता संवेदनशिल क्षेत्रनै आन्दोलित छ ।

लोकप्रिय