नेताका कुरा

बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन

मंसिर ६, २०८०

समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

‘गणतन्त्र उल्ट्याउने सपना देखिरहेका छन्, त्यो सपना कहिल्यै पूरा हुँदैन’: प्रचण्ड

मंसिर ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रलाई समर्थन गर्नेहरुलाई लक्षित गर्दै गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

मेयर बालेन साहले पठाए फिल्म सेन्सर बोर्डलाई सुझावपत्र, स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन आग्रह

मंसिर ६, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

पुरानै कार्यकक्षमा प्रधानमन्त्री, भन्छन्, ‘नयाँ आइडिया फुर्छ कि'

मंसिर ६, २०८०

‘यो यसअघिकोभन्दा फराकिलो छ, यहाँ बसेर काम गर्न अलि बढी आइडिया फुर्छ होला, बरन्डाको प्रयोग पनि गर्न पाइन्छ ।’

राष्ट्रियसभाका अध्यक्ष फागुन २१ गते विदा हुँदै, समयाबधी सकिनेमा अरु को को ?

मंसिर ५, २०८०

५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ ।

कमलपोखरी र गुह्येश्वरीमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे छठीमाताको पूजा

मंसिर ३, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

मंसिर ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तकरण गरिने बताएका छन् ।

लोकप्रिय