नेताका कुरा

माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रचण्ड

माघ १३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

चीनको बिआरआई अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिन महत्वपुर्ण छ : गृहमन्त्री

माघ १३, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।

गण्डकी प्रदेशमा तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

माघ ११, २०८०

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तीन उम्मेदवार विजयी भएका छन्।

कोशीमा एमालेकी महिला उम्मेदवार विजयी, गठबन्धनकी चम्पा कार्कीले व्योहोरिन हार

माघ ११, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनले हार व्योहोरेको छ ।

राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा सत्ता गठबन्धन दुवै उम्मेदवार विजयी

माघ ११, २०८०

बिहिबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्य क्लस्टरमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिला क्लस्टरमा जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारको विजयी भएको छ ।

लोकप्रिय