नेताका कुरा

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान जारी

माघ ११, २०८०

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

राष्ट्रपतिद्वारा गरे माघ २२ गते दुवै सदनको बैठक आह्वान

माघ १०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले माघ २२ गते दुवै सदनको बैठक बोलाएका हुन्।

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

माघ १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएक छन्।

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

माघ १०, २०८०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् ।

EXCLUSIVE : फरार अभियुक्तबाट करोडौंको जग्गा हत्याउन कांग्रेस प्रदेश सांसद नै संलग्न

माघ ९, २०८०

कोशी प्रदेशमा निर्वाचित सांसद भुमीप्रसाद राजवंशी फरार अभियुक्तको नाममा रहेको २७ करोड मूल्य पर्ने जग्गा हत्याउन संलग्न रहेको खुलासा भएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरियाे

माघ ९, २०८०

सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ ।

विमानस्थलको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन

माघ ९, २०८०

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

माघ २२ गते संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ ९, २०८०

सरकारले आगामी माघ २२ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

लोकप्रिय