नेताका कुरा

बालेनको अध्यक्षतामा माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम

माघ ८, २०८०

सहिद सप्ताह मूल समारोह समितिले माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका कार्यक्रम तय गरेको छ ।

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु

माघ ७, २०८०

जिल्ला प्रशान कार्यालय स्रोतकाअनुसार नागरिकताको मूल अभिलेखको फाइल हराएपछि शंकास्पद ४ जना कर्मचारीहरुलाई जिम्मेवारी मुक्त गरिएको छ ।

संसद्को महासचिव नियुक्ति प्रक्रिया अड्काएपछि सभामुख र राष्ट्रियसभाका अध्यक्षले लेखे राष्ट्रपतिलाई पत्र

माघ ७, २०८०

संसद्को महासचिव नियुक्ति प्र्रक्रिया सितलनिवासमा अड्किएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई पत्र लेखेका छन्।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

माघ ७, २०८०

नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।

१० वटा समितिका सभापतिसँग सभामुखको छलफल

माघ ७, २०८०

आइतबार सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले करिब १ घण्टादेखि छलफल गरिरहेका छन्।

रुसी सेनामा रहेका नेपाली फर्काउनेबारे प्रधानमन्त्री भन्छन्, 'सरकारले भन्ने बित्तिकै रुसले मान्दैन' (भिडियाे)

माघ ७, २०८०

'रुस र युक्रेन युद्धमा छन्, हाम्रो आग्रहलाई कत्तिको प्रेसरमा लिन्छन्' भन्ने कुरा महत्वपुर्ण भएको बताउँदै प्रचण्डले सरकारको पहलले मात्रै नहुने बताए ।

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

माघ ६, २०८०

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिएका छन् । बेनी–जोमसोम–कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका क्रममा उनले मन्त्री ज्वालाले....

‘खुलामंचलाई खुलै रहन दिऊॅ : डा. बाबुराम भट्टराई

माघ ५, २०८०

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीको विरोध गरेका छन् ।

लोकप्रिय