सबै कुरा > समाज

२ जनाको ज्यान गएको ‘बालकुमारी घटना’ कसरी सुरु भयो ?

पुस १३, २०८०

कोरिया जाने भाषा परिक्षाका लागि फारम भर्न पाउनु पर्ने माग गर्दै आएका युवाहरुको आन्दोलन भड्कीदाँ २ जनाको ज्यान गएको छ ।

कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन : मुख्यमन्त्री कार्की

पुस १३, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन्।

बालकुमारी घटनामा घाइते भएका अर्का युुवकको पनि मृत्यु

पुस १३, २०८०

बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

पुस १३, २०८०

नियुक्त बदरको माग राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

२ जना गम्भीर घाइते

कोरिया जान नपाएकाहरुले सार्वजनिक यातायात तोडफोडपछि मन्त्रीको गाडीमा गरेका थिए आगजनी

पुस १३, २०८०

कोरिया जान पाउँ भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाहरुले सार्वजनिक यातायात तोडफोड गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ

पुस १३, २०८०

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आगजनी भएको गाडीमा थिएनन् यातायात मन्त्री प्रकाश ज्वाला

पुस १३, २०८०

बालकुमारीमा ईपीएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेको गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार नभएको खुलेको छ ।

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

पुस १३, २०८०

ईपीएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले एक मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।

लोकप्रिय